AdmissionAboutFaculty & StaffGalleryNewsEvents
Dashain ,Tihar and Chhath Holiday Notice 2082
Dashain ,Tihar and Chhath Holiday Notice 2082

यस क्याम्पसका सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, प्राचार्य एवं देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई 2082 सालको विजया दशमी तथा शुभ दीपावली (तिहार), छठ पर्वको सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति 2082 असोज ११ गते देखि कार्तिक १० गतेसम्म पठनपाठन बन्द रहनेछ र कार्तिक ११ गते सोमबारदेखि क्याम्पस यथावत रूपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण सरोकारवाला सबैलाई जानकारीका लागि सूचित गरिन्छ।

 
मिति 2082 असोज २२ देखि ३१ गतेसम्म क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्यहरू १० बजे देखि २ बजेसम्मको समयमा मात्र खुल्ला रहनेछ।