
''रिक्त सिट रहेको सम्बन्धमा सूचना”
प्रकाशन मिति २०८३/०२/२८ गते CTEVT बाट सञ्चालित PCL Nursing कार्यक्रम तर्फ शैक्षिक सत्र ०८३/०८४ को प्रवेश परीक्षाको अनलाइन आवेदनबाट योग्यताको प्राप्ताङ्क अनुसार सिफारिस भएका यस संस्थाको मुख्य सूचीमा रहेका विद्यार्थीहरू तोकिएको समय भित्र भर्ना हुन नआएकोले तपसिल बमोजिमका रिक्त सिटको लागि Alternative / Pass List मा रहेका विद्यार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि ५ (पाँच) दिन भित्र आवश्यक कागजातका साथ क्याम्पस प्रशासनमा सम्पर्क राखी लिखित निवेदन दिनका लागि जानकारी गराइन्छ।
तपसिल:
१. General Full Paying = ६ सिट
२. लक्षित वर्ग = १ सिट
३. पुरुष कोटा = १ सिट