AdmissionAboutFaculty & StaffGalleryNewsEvents
PCL Nursing full fee paying Result - 2083
PCL Nursing full fee paying Result - 2083

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परिक्षा नियन्त्रण कार्यालय ,सानोठिमी भक्तपुरको मिति २०८३/०१/२८ गते प्रकाशित सूचना अनुसार पी.सी.एल नर्सिङ अध्ययनका लागि तोकिएको मापदण्ड भित्र रही हाम्रो क्याम्पसमा अनलाइन आवेदन फाराम भर्नुभएका उम्मेदवारहरुको एस.ई.ई. / एस.एल.सी को नतिजा प्राप्त अङ्क / जि.पी.ए. का आधारमा  योग्यताक्रमअनुसार मिति २०८३/०२/१७ गते मुख्य उम्मेदवार तथा बैकल्पिक उम्मेदवारको सुची प्रकाशित गरिएको छ  । मुख्य उम्मेदवार हरु नतिजा प्रकाशित भएको मितिबाट  १० दिन भित्र आफ्नो Application Acceptance Card, योग्यता प्रमाणपत्र, नागरिकता वा जन्मदर्ता, शैक्षिक योग्यता सम्बन्धित कागजात तथा पासपोर्ट साइज फोटो सहित क्याम्पसमा भर्ना हुन आउनुहुन भनि जानकारी गराइन्छ |